मुस्ताङका उत्कृष्ट ४ जना कृषक पुरस्कृत

बेनी, मुस्ताङ जिल्लाका उत्कृष्ट ४ जना कृषकलाई नगद सहित पुरस्कृत गरिएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङले शुक्रबार जोमसोममा आयोजना गरेको कार्यक्रममा २ जना पशुपालक र २ जना फलफुल तथा तरकारी खेती गर्ने कृषकलाई नगद रु. १० हजार सहित पुरस्कृत

चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । रघुगंगा गाउँपालिकाले रु. १ करोड ६७ लाखको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष

अन्नपूर्णका सहिद परिवार र द्धन्द्ध पिडितलाई सम्मान

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सहिद परिवार र द्धन्द्ध पिडितहरुलाई शुक्रबार सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजित कार्यक्रममा द्धन्द पिडितहरुसँग अन्र्तक्रियाका साथै ९ जना सहिदका परिवार र २६ जना दन्द्ध पिडितलाई

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा

दुवै हात नभएकी पवित्रालाई अन्नपूर्णको सहयोग

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दुवै हात नभएकी पवित्रा विकलाई उच्च शिक्षा अध्ययनका लागि रु. ५० हजार सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगरमा बसेको कार्यपालिका बैठकले

म्याग्दीमा नौ करोड राजस्व संकलन, ५७ प्रतिशत बजेट खर्च

बेनी, म्याग्दी स्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म ९ करोड १२ लाख ३७ हजार ६८५ रुपैयाँ राजस्व संकलन गरेका छन् । संघीय कार्यालयले ६ करोड ९९ लाख ६७ हजार ९३९ र प्रदेश कार्यालयले २ करोड १२ लाख

म्याग्दीका कृषकलाई घाँसका बिरुवा वितरण शुरु

बेनी,। भु तथा जलाधार संरक्षण कार्यालय पर्वतले म्याग्दीका कृषकलाई बिहिबार देखि घाँसका बिरुवा वितरण गर्न थालेको छ । बेनीमा रहेको नर्सरीमा कार्यालयको वार्षिक कार्यक्रम र बेनी नगरपालिकाको सहयोगमा १५÷१५ हजार बिरुवा उत्पादन भएको छ । २० हजार

वन कार्यालयद्धारा टिम्मुरको बिरुवा वितरण

बेनी । मसला र जडिवुटीको रुपमा प्रयोग हुने टिम्मुर खेती विस्तार गर्न म्याग्दीमा निशूल्क विरुवा वितरण गर्न थालेको छ । डिभिजन वन कार्यालय म्याग्दीले मसलेदार फल टिम्मुरको खेती विस्तार गर्न निशूल्क रुपमा बिरुवा वितरण गरेको हो । कार्यालयका

भकिम्लीको ‘अर्गानिक’ आलु

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले सामुहिक रुपमा जैविक बिधीबाट आलु खेती गरेका छन् । भुकभुके, भकिम्ली र मुुुसुङका कृषकले करिब ५०० रोपनी जमिनमा सामुहिक आलु खेती गरेका हुन् । कृषक समेत रहेका बेनपा–३ का वडा सदस्य रत्न

पहिराले बेनी–जोमसोम सडकमा यातायात प्रभावित

बैसरी, । म्याग्दीको रघुुगंगा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्खासँगै पहिराहरु सक्रीय हुन थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडक माथिबाट निरन्तर पहिरो खस्न थालेपछि