गुर्जाबाट काँग्रेस म्याग्दीले सय दिने अभियान थाल्यो
बेनी, । नेपाली कांग्रेस म्याग्दीको सय दिने अभियान जिल्लाको दुर्गम र बिकट बस्ती गुर्जाबाट सुरु भएको छ । सोमबार नेपाली कांग्रेस म्याग्दीका सभापति तथा संघिय सांसद खम्बीर गर्बुजा सहितको टोली गुर्जा पुगेर अभियानको सुरु गर्नुभएको हो ।
गुर्जा!-->!-->!-->…
