प्रयोग नभएका मिटरको लगत खारेज गर्न विद्युत प्राधिकरणको अनुरोध
बेनी, । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले प्रयोग विहिन मिटरको लगत खारेज गराउन ग्राहकहरुलाई अनुरोध गरेको छ ।
केन्द्रले सार्वजनिक सूचना जारी गरेर घर तथा मिटर क्षति भएका, मिटर क्षति नभए पनि प्रयोग बिहिन अवस्थामा मिटरको लागत!-->!-->!-->…