छुसाङ–चैले खण्डको सडक स्तरोन्नति लक्ष्य अघिनै पुरा

जोमसोम, चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला अन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ देखि चैले सम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले

बुकी फुलेपछि मनमोहक ढोरपाटन

सन्तोष गौतम र सुरेन गुरुङ ढोरपाटन,म्याग्दी, बागलुङ र पुर्वी रुकुमको एक हजार तीन सय २५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको सौन्दर्यमा आन्तरिक पर्यटक लोभिएका छन् । शुक्रबार, शनिबार र छुट्टिको दिन देशका विभिन्न

कृषि ज्ञान केन्द्रको कार्यक्रम सार्वजनिक

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट

खहरेखोलामा लक्ष्य अघिनै पुल निर्माण, निर्माण व्यवसायीलाई सम्मान

दमौली, । तनहुँको आबुुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडाको सिमाना खहरे खोलामा सडक पुल निर्माण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय तनहुँसँग २०८० मंसिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि भिम ज्योती–छिम्केश्वरी

बेनपा ९ कालीमुलको जंगलमा मानव कंकाल फेला

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९ आंखखेत कालीमुलको जंगलमा गाडीएको अवस्थामा मानव कंकाल फेला परेको छ । शव गाडीएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल समेत भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गंगटा खोज्न गएका

लभ्लीहिलमा क्युपेकको सरससफाई

बेनी । क्युपेक नेपालले शनिबार बेनी नगरपालिका २ मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा सरसफाई गरेका छन् । क्युुपेकका पदाधीकारी तथा सदस्यहरुको टोलीले लभ्लीहिलमा गएका पर्यटकहरुले फालेका पलास्टिक जन्य फोहोर संकलन गरेर ब्यवस्थापन गरेका हुन् ।

घारमा सार्वजनिक सुनुवाई, पालिका र वडाको गतिबिधी सार्वजनिक

घार । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घारमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका, वडा कार्यालय र घारमा रहेका

कालीगण्डकीको छाल घिरच्याङको कुखुरा फार्ममा पस्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीको छालले कुखुरा फार्ममा क्षति पुगेको छ । अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जको भिरबाट शनिबार बिहान कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि

विद्याज्योतीमा स्मृति परिक्षण

मल्लाज । पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा रहेको विद्याज्योती माविमा शुक्रबार विद्यार्थीहरुबीच स्मृति परिक्षण प्रतियोगिता भएको छ । जलजला गाउँपालिकाको शैक्षिक कार्ययोजना अनुसार लिडर विद्यालय विद्याज्योती अन्तर्गतका ५ वटा विद्यालयका ५

बेनीमा लाखेनाच शुरु

बेनी । बेनी बजारको सांस्कृतिक पहिचानको रुपमा रहेको तीन सय वर्षअघि देखि एक महिना सम्म देखाइदै आएको बर्खेनाच शुक्रबारदेखि शुरु भएको छ । वि.स. १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएदेखि