स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी

बेनी, । आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका स्थानीय तहहरुमध्य बेनी नगरपालिका पहिलो बनेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्षको समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न

सूचना प्रविधी सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा लिटल गार्डेन प्रथम

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सूचना प्रविधी विषय पढ्ने विद्यार्थीहरुको आयोजनामा सोमबार सूचना प्रविधी सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सात वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा लिटल गार्डेन

घरपझोङका अध्यक्षको सेवा सुविधा सामाजिक काममा

जोमसोम ः मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जनप्रतिनिधीको हैसीयतमा प्राप्त गरेको सेवा सुविधा सामाजिक काममा खर्चनुभएको छ । अध्यक्ष लालचनले निर्वाचित भएदेखि जनप्रतिनिधीको हैसियतमा प्राप्त गरेको सेवा सुविधाबाट पालिकाका

बेनी–मालढुङ्गा सडकको क्षेत्राधिकारमा पर्ने घरटहराको क्षतिपुर्ति वितरण शुरु

बेनी, ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि क्षेत्राधिकारमा पर्ने घरटहराको क्षतिपुुर्ति वितरण थालिएको छ । १३ किलोमिटर दुरीको सडक स्तरोन्नतिका लागि आयोजना शुरु भएको चार वर्षपछि

साङ्तामा सोलारबाट विद्युतीकरण

बेनी ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य उर्जाबाट विद्युतीकरण भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा

कागबेनीको जनशान्ति माविको तरकारी खेती

कागबेनी, ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले तरकारी खेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रअ मनबिर किसानले दुई रोपनी जग्गा भाडामा

“बेनीको बजार…” नयाँ नयाँ स्वरुपमा

बेनी, ः बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गरिएको छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ

बेनीमा बजार अनुगमन

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको शुक्रबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल, न्यु वेष्ट

सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी- मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ।

गलेश्वरमा नयाँ लाइनबाट विद्युत आपुर्ति

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा नयाँ लाइन मार्फत विद्युत आपुर्ति थालिएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्धारका रुपमा रहेको गलेश्वरमा