माघे संक्रान्ति पर्वमा डाडाखेत कप
बेनी । बेनी नगरपालिका–४ डाडाखेतमा माघे संक्रान्ति पर्वको अवसरमा प्रथम डाडाखेत कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।
डाडाखेत युवा क्लवले यही पुष २५ देखि माघ ३ गतेसम्म प्रतियोगिता आयोजना गरेको हो । २० वर्ष भन्दा मुनीका पुरुष भलिबल,!-->!-->!-->…
