पश्चिम नेपाल सहकारीको बेनी सदस्य सेवा केन्द्र स्तरीय साधारणसभा

बेनी। पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्र स्तरीय १७ औ साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जिवनप्रसाद गौतमको अध्यक्षता, केन्द्रिय कार्यालयका कर्मचारी सन्तोष शर्माको सञ्चालन र बेनी सेवा केन्द्रका

थाक खेलकुद प्रतियोगिताको उपाधी लेते र टुकुचेलाई

मार्फा ः ५१ औ थाक खेलकुद प्रतियोगिताको उपाधी निर्मल स्पोटिङ लेते र निलगिरि युवा क्लव टुकुचेले जितेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे बिजयी भएका हुन् ।

धवलागिरिको धारापानी-झिनडाँडा सडक स्तरोन्नति सुरु

म्याग्दी- धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा

यसरी हुन्छ लोत्ता प्रसोधन गरेर नेपाली कागज उत्पादन

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

म्याग्दी, असोज ६ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।

मालिकामा भलिबल संघ पुर्नगठन

दरवाङ । म्याग्दीको मालिका गाउँपालिका स्तरीय भलिबल संघको पुर्नगठन भएको छ ।दरवाङमा आइतबार भएको भेलाले नरेश पुनको अध्यक्षतामा ११ सदस्यीय संघको पालिका स्तरीय समिति गठन भएको हो । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले यसअघिको

लोमान्थाङमा माटोको पर्खाल बाहिरको सडकलाई पक्कि बनाउने योजना शुरु

लोमान्थाङ, माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक र सांस्कृतिक बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय मुस्ताङले लोमान्थाङको

कालीपुल वसपार्क व्यवस्थापन समितिको अधिवेशन

बेनी । बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्क व्यवस्थापन समितिको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले वडा अध्यक्ष उत्तमकुमार कर्मचार्यको अध्यक्षतामा ११ सदस्यीय कालीपुल बसपार्क व्यवस्थापन समिति गठन गरेको छ ।

बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचनलाई सम्मान

मार्फा, ः बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचन शनिबार सम्मानित हुनुभएको छ । ५१ औ संस्कारको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक–कार्यक्रम २०८१ को मार्फामा भएको उद्घाटन समारोहमा शेरचनलाई सम्मान गरिएको हो ।

५१ औ थाक खेलकुद प्रतियोगिता शुरु

सुरेन गुरुङमार्फा ः मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा शनिबारदेखि आधा शताब्दी लामो इतिहाँस बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शुरु भएको छ । थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आयोजनामा तीन दिनसम्म