बेनीको खुल्ला मञ्च खेलमैदान विस्तार

बेनी, ः म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुल्ला मञ्च खेलमैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ । खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्ड अनुसारको बनाइएको हो ।

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र

बेनी, ः मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चा पदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रसोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा संकलन केन्द्रमा प्रसोधन गर्ने उपकरण जडान गरेको हो ।

बेनीमा शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान

बेनी, ः म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीमा नागरिक स्तरबाट कालिगण्डकी सभ्यता बचाउने र दुर्लभ शालिग्राम शिला संरक्षण अभियान शुरु भएको छ । शालिग्राम संरक्षण अभियान, बेनी नगर समितिले शालिग्रामको चोरी निकासी र दोहन रोकेर

मल्कवाङमा नौमती बजाउने र पुरख्यौली नाच्ने तालिम

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमति बाजा बजाउने र पुरख्यौली नाच सम्बन्धी तालिम दिइएको छ । मौलिक लोक बाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक

डाडाखेतमा दन्त शिविर शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा शनिबार देखि निशूल्क दन्त शिविर शुरु भएको छ । नेलम्बो नेपाल र नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको आयोजनामा डाडाखेत स्थित बालमन्दिर आधारभूत विद्यालयमा शुरु भएको शिविर असार ५ गतेसम्म सञ्चालन

कुहुँ–भिरकटेरा–टोड्के जोड्ने सडक निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण भएको छ । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्रि सतहदेखि २ हजार ४३० मिटरको उचाईमा रहेको टोड्के जोड्ने यो चौथो

जीवन कुँवरको ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक

म्याग्दी, म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ । बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै

जलजलाका पशुपालक कृषकलाई २६ लाख अनुदान वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पशुपालक कृषकहरुलाई रु. २६ लाख भन्दा बढी अनुदान वितरण गरेको छ । ९ वटा वडाका ४०८ जना कृषकहरुलाई विभिन्न कार्यक्रम मार्फत रु. २६ लाख २३ हजार ८०० अनुदान वितरण गरिएको जलजला

जलजलाका सुत्केरीलाई घ्यू र अण्डा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र

सुर्केमेलाका शशीधरको ‘दुई नदीको दोभान’

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४, सुर्केमेलाका शशीधर सापकोटाको कबिता संग्रह दुई नदीको दोभान प्रकाशन भएको छ । नन्दकला हरिलाल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तकमा समसामयिक घटनामा आधारित कबिताहरु संग्रह गरिएको छ । स्थानीय