बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा

मुस्ताङमा सर्प देखिन थाले

निरज थकालीजोमसोम, । हिमालपारीको जिल्ला मुस्ताङमा विभिन्न प्रजातिका सर्पहरु देखिन थालेका छन् । गर्मी हावापानी र मौसम हुने तराईमा पाइने सर्पहरु चिसो हावापानी र मौसम हुने हिमाली भूगोलको मुस्ताङमा कसरी आइपुगे भन्ने अध्ययनको विषय बनेको छ ।

सेकार्कु तातोपानीलाई ब्यवस्थित बनाउन पूर्वाधार निर्माण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ सेकार्कु स्थित तातोपानी कुण्डलाई ब्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ । पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको ब्यवस्था मिलाउने र

बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा

बेनी, ः क्षमता भन्दा बढी तौलका मालबाहक गाडी गुडाउदा बेनी–जोमसोम–कोरला सडकका बेलिब्रिज जोखिममा परेका छन् । बढी तौलका गाडी गुडाउँदा बेलिब्रिज जिर्ण बन्नुका साथै दुर्घटना हुने जोखिम बढेको हो । बेलिब्रिजहरुमा क्षति हुँदा अन्तरदेशीय

भगवती–बेग सडक स्तरोन्नति गर्न बहुबर्षीय ठेक्का आव्हान

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवति–बेग सडक स्तरोन्नति र मालिका गाउँपालिकाको थापाचौर–सावटा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ ।पूर्वाधार विकास कार्यालय म्याग्दीले बुधबार गलेश्वर–पिप्ले–भगवति–बेग सडक अन्तर्गत

खैरो हिरोईन सहित भारतीय नागरिक पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रबाट लागु औषध खैरो हिरोईन सहित बुधबार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर थाना स्थायी घर भई हाल कालीपुलमा बस्ने २६ वर्षीय

विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुखलाई कुटपिट गर्नेमाथी कारबाहीको माग

भरतपुर । इलेक्ट्रिकल इन्जिनियर्स वेयलफेयर एसोशियसन, नेपालले नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुखलाई कुटपिट गर्नेहरुमाथी कारबाही गर्न माग गरेको छ । एसोशियसनका अध्यक्ष शिवनारायण गोशली र सचिव विनोद शर्माले मंगलबार एक

अनेसासका संस्थापक अध्यक्ष सुवेदीलाई गृहजिल्लामा अभिनन्दन र सम्मान

बेनी, । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई मंगलबार गृहजिल्लामा अभिनन्दन र सम्मान गरिएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा विभिन्न छ वटा साहित्यकि संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सुवेदीलाई

‘जनताको घरघरबाट उज्यालो खोस्ने कुचेस्टा नगर’

माननीय सभामुखज्यूआज हामीले संसदमा गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्दैछौं । हाम्रो समस्या सिद्धान्तमा होइन, समस्या त सरकारको सोच र व्यवहारमा छ ।आज हामी संसदमा विद्युत विकासको विषयमा

कुलमानलाई पदमुक्त गर्ने निर्णयप्रति म्याग्दीका प्रदेशसभा सदस्यद्धयको आपत्ति

सांसद भण्डारीले कालोचश्मा लगाएर रोष्टममा उभिएर बिरोध जनाएपोखरा, । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने नेपाल सरकारको निर्णयप्रति म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्यद्धय रेशम बहादुर जुग्जाली