मङ्गलामा रास्वपा गठन
बाबियाचौर। म्याग्दीको मङ्गला गाउँपालिकामा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका समिति गठन भएको छ ।
सुनिल शर्माको सभापतित्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपसभापतिमा मोहन घर्तिमगर, सचिवमा मदन आचार्य, सहसचिवमा!-->!-->!-->…
