म्याग्दी क्याम्पसको स्ववीयु पदस्थापनामा सभापतिनै अनुपस्थित

बेनी,। गत चैत ५ गते निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधीकारी र सदस्यको पदस्थापनाका लागि म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा सभापतिनै अनुपस्थित हुनुभएको छ । स्ववीयु चुनावमा सभापतिमा निर्वाचित नेविसंघका संगम

म्याग्दीका विद्यालयमा शैक्षिक सत्र अगावै पुस्तक पुर्याइने

बेनी, म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।

आठ कक्षाको परिक्षामा बेनीका ७२ प्रतिशत विद्यार्थी उतिर्ण

भानु मावि र बालप्रिय सारदा निल, गलेश्वर आदर्श र ज्योति आधारभुतका सतप्रतिशत उतिर्ण बेनी, । बेनी नगरपालिका स्तरीय कक्षा आठ को परिक्षामा ७२ दशमलब ५१ प्रतिशत मात्रै विद्यार्थी उतिर्ण भएका छन् । दुई वटा विद्यालयका सत प्रतिशत सहित २६ दशमलब

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोलीलाई बेनीमा स्वागत

बेनी, धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्य सहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली बिहिबार म्याग्दी आइपुगेको छ । स्वामी

चिमखोलामा भूमे पुजाको रौनक

बेनी, । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवद्र्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥यएको स्थानीयको बुझाइ छ ।मगर समुदाय बाहुल्य

च्याङ्ग्रा जोन मार्फत ७८ फार्मलाई अनुदान

जोमसोम । च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास

म्याग्दी देखि ढोरपाटन जोड्ने सडक निर्माण अन्तिम चरणमा

बेनी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माण अन्तिम चरणमा पुगेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक यसै आर्थिक वर्षभित्र ढोरपाटनसँग

मुटुरोग परिक्षण तथा उपचार शिविरबाट एघार सय जना लाभान्वित

बेनी, ः बेनीमा बुधबार सम्पन्न निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट एक हजार एक सय जना लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका छ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र

सहकारी दिवसको अवसरमा बेनी बचतको क्यालेण्डर सार्वजनिक

बेनी, । बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार ६८ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मुल नाराका साथ शेयर सदस्यहरुबीच शुभकामना आदानप्रदान र नयाँ वर्ष २०८२ को क्यालेण्डर सार्वजनिक

डा. मल्ललाई म्याग्दी उद्योग वाणिज्य संघको सम्मान

बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका प्रमुख मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बुधबार बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै