स्वास्थ्य कार्यालय म्याग्दीको ६० प्रतिशत वित्तीय प्रगति
बेनी, । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०÷८१ मा ६० प्रतिशत वित्तीय प्रगति गरेको छ ।
कार्यालयले बुधबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर चालु आर्थिक वर्षको गतिबिधी सार्वजनिक गरेको हो । कुल रु. ४ करोड ८२ लाख ६५ हजार ५०० बजेट!-->!-->!-->…