हेम नमुना आवसाीय माविका शिक्षकहरुलाई पुरस्कृत

बेनी, ११ मङसिर ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका शिक्षकहरुलाई मङगलवार सम्मान गरिएको छ । टिकामाया स्मृति कोषले २६ जना शिक्षकहरुलाई नगद रु. दुई÷दुई हजारका दरले सम्मान गरेको हो । यसैगरी शिक्षक मणिराम

सुन्तला झर्न थालेपछि किसान चिन्तित

बेनी, ः बजार पठाउने समयमा बोटबाटै सुन्तला झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तला म्याग्दीको प्रमुख फलफुल बाली हो । बोटमै दानाभित्र किरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको हो । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना

पिप्लेमा माटो परिक्षण शिविर

बेनी, ः रघुुगङ्गा गाउँपालिका –३ पिप्लेमा मङगलवार माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटोको अवस्था पहिचान गर्ने उद्देश्यले रघुुगङ्गा गाउँपालिकाको कृषि शाखासँगको समन्वयमा कृषि ज्ञान केन्द्र म्याग्दीले शिविरको आयोजना गरेको हो । शिविरमा

‘घराम्दीको चिनारी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको प्रर्वद्धनका लागि तयार पारिएको ‘घराम्दीको चिनारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । घराम्दी परिवार युुकेले निर्माण गरेको म्युुजिक भिडियोको सो गितको गायिका गिता पाईजा पुनको

अदालतबाट दोषी ठहर भएकी महिला पक्राउ

बेनी ः म्याग्दी जिल्ला अदालतबाट आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा दोषी ठहर भएर फरार रहेकी एक महिला पक्राउ परेकी छिन् । एक वर्ष कैद र रु. १० हजार जरिवाना ठहर भएकी मालिका गाउँपालिका–५ देविस्थानकी ३० वर्षीया सिता परियार लौडारीलाई

बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी, । म्याग्दीका स्थानीय तहहरुमा पनि सोमबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरेर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिदै आएको छ । बेनी नगरपालिका

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म १० खेल सम्पन्न

पोखरेबगर, ः पोखरेबगरमा सञ्चालित अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन सोमबारसम्म १० वटा खेल सकिएका छन् । ३० वटा मध्य १० वटा खेल सकिदासम्म ज्ञानप्रकाश माविले तीन

जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी । पर्वतको जलजला गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । दिवसको अवसरमा लामाखेत स्थित गाउँपालिकाको कार्यालय देखि मिलनचोकसम्म प्लेकार्ड सहित प्रभातफेरी गरिएको थियो । गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, महिला

याक होटलले बेनी–गलेश्वर सडक छेउका बिरुवामा पानी हाल्न थाले

बेनी, । गलेश्वरको याक होटलले बेनी–गलेश्वर सडक छेउमा गत बर्खामा रोपिएका बिरुवा संरक्षणका लागि पानी हाल्न थालेको छ ।सुख्खा यामको सुरुवातसँगै सडक किनारामा रोपिएका बिरुवा मर्न थालेपछि याक होटलका सञ्चालक बाबुराम आचार्यको सहयोगमा कर्मचारीहरुले

अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

पोखरेबगर ः पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको