बेनीमा जग्गाको कित्ताकाट खुल्ला

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै सोमबारदेखि जग्गाको कित्ताकाट खुलेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण गरि

साउने संक्रान्ति र सोमबारका दिन गलेश्वरमा भक्तजनको भिड

गलेश्वर, बेनी नगरपालिका ९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा स्नान गर्ने भक्तजनको घुइचो लागेको छ । साउन महिनाको पहिलो दिन सोमबार परेकाले बिहान ५ बजेदेखिनै गलेश्वरमा पुजाआजा गर्ने भक्तजनको भिड लागेको हो । कालीगण्डकी नदीको

कुमारी बैंकको बेनी शाखाद्धारा दुर्घटना बीमा वापतको रकम हस्तान्तरण

बेनी, । कुमारी बैंक लिमिटेडको बेनी शाखाले दुर्घटनामा परी ज्यान गुमाएका म्याग्दीका एक ग्राहकको परिवारलाई विमा वापतको रु. दश लाख हस्तान्तरण गरेको छ । बैंकको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत गत मंसिरमा दुर्घटनामा परि ज्यान

मोना अष्ट्रेलियाको फोटो प्रतियोगिता

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति अष्ट्रेलियाले म्याग्दी जिल्लाको पर्यटन प्रबद्धन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गरेको छ । मोनाले सामाजिक सञ्जाल फेसबूक मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो

जलजला गाउँपालिकाले जग्गाको बर्गीकरण ग¥यो

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले जग्गाको बर्गीकरण गरेको छ । गाउँपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । स्थानीय भूउपयोग परिषद्बाट पारित भएको जग्गा

म्याग्दीमा भित्रिएको २५ प्रतिशत विकास बजेट कार्यान्वयन भएन्

बेनी, । म्याग्दी जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा ७४.६५ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ८२.७७ प्रतिशत र प्रदेशको ६९.८० प्रतिशत बजेट खर्च भएको हो । २५.३५ प्रतिशत बजेट समयमै काम हुन नसक्दा फिर्ता भएको छ । पुजिगत शिर्षकमा

म्याग्दीका ३९५ जनालाई सुत्केरी पोषण खर्च वितरण

बेनी, म्याग्दीका करिब चार सय जना सुत्केरीले रु. ३५ लाख भन्दा बढी पोषण खर्च पाएका छन् । स्थानीय तहहरुसँगको समन्वयमा ३९५ जना सुत्केरीलाई पोषण खर्च वापत रु. ३५ लाख ५५ हजार वितरण गरेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । स्वास्थ्य

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार तातोपानीमा सम्पन्न समितिको आठौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट कृष्ण खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

गलेश्वरमा साउने सोमबार मेलाको तयारी

बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको साउन महिनाको सोमबार लाग्ने मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले विभिन्न उपसमिति गठन गरेर साउन महिनाको सोमबार लाग्ने

बेनीमा गठेमंगल पर्व मनाइयो

बेनी, । बेनीका नेवार समुदायले शनिबार गठेमंगल पर्व मनाइएको छ । घण्टाकर्ण राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरुप नेवार समुदायको बसोबास भएको ठाउँमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । बेनीमा नेपाल भाषा मंका खःलको आयोजनामा