गण्डकीमा एक वर्षमा १७४ किमी सडक कालोपत्र

पोखरा, । गण्डकी प्रदेशमा एक वर्षको अवधिमा १७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत आर्थिक वर्ष २०७९÷०८० मा चार वटा भवन

कालीपुल बसपार्कको टर्मिनल भवन उद्घाटन

बेनी, । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन बुधबार उद्घाटन गरिएको छ ।बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएका टर्मिनल भवनको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । सघन सहरी तथा भवन निर्माण

गण्डकीका यातायात कार्यालयबाट रु. तीन अर्ब भन्दा बढी राजस्व संकलन

सन्तोष गौतमपोखरा, । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयहरुले गत आर्थिक वर्ष २०७९÷८० मा रु. तीन अरब भन्दा बढी राजस्व संकलन गरेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको वार्षिक समिक्षा

पिस सिटीको गलेश्वर सरसफाई

बेनी, २ साउन । लायन्स क्लब अफ बेनी पिस सिटीद्वारा बेनी नगरपालिका– ९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई गरेको छ । मंगलबार सिटीका अध्यक्ष सन्दि खत्रीको नेतृत्वमा गएको ११ जनाको टोलीले मन्दिर परिसर

गलेश्वर आमा समूहलाई थान कुर्चि सहयोग

बेनी, । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । बेनी बजारका व्यवसायि लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो । मंगलवार

गलेश्वरमा पहिलो सोमबार साढे तीन लाख भेटी

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा एकै दिन रु तीन लाख पचास हजार भन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको पहिलो सोमबार १ गते गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट रु ३ लाख ६५ हजार ६४५ रकम

बैसरीमा आठ वर्षपछि पुनःपहिरो खस्न थाल्यो

बेनी, । आठ वर्षअघि कालीगण्डकी नदी थुनिएको र पुरै बस्ती पुरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ को बैसरीमा पुनः पहिरो खस्न थालेको छ । अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पहाडबाट आठ वर्षपछि मंगलबार दिउँसो पुन पहिरो खसेको छ । रघुगंगा

जलजला गाउँपालिकालाई एम्बुलेन्स प्राप्त

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । भारत सरकारले नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तरगत जलजला गाउँपालिकालाई एक वटा एम्बुलेन्स प्रदान गरेको हो । जलजला

कालीपुल वसपार्कको टर्मिनल भवन सञ्चालनमा आयो

बेनी, । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सोमबारदेखि सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कमा गत वैशाख १७ गते टर्मिनल भवन निर्माण सकेर

थामडाडाका अम्मर गुरुङ माओवादी प्रवेश

म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका अम्मर गुरुङ सोमबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । थामडाडामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघ म्याग्दीका पुर्व सदस्य समेत रहेका गुरुङ एमाले छाडेर माओवादीमा प्रवेश गर्नुभएको हो ।