जसले सुन्तला र दूध बेचेर छोराछोरीलाई इन्जिनियर, नर्स र वकिल बनाए

सन्तोष गौतमबेनी, ः वि.स. २०५७ मा साउदी अरबमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरब्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो । विदेशमा सोचेजस्तो कमाई नभएपछि

शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन् । मङसिर–पुष महिनाको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकुल मानिन्छ । बसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि

रत्नेचौरमा माओवादीको वडा सम्मेलन

बेनी,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा शुक्रबार नेकपा (माओवादी केन्द्र)को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हिराबहादुर बोगटी (सुरज)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा नरबहादुर थापा

उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान

बेनी, । बेनी नगरपालिकाले सोह्रौँ नगरसभाको अवसरमा बिहिबार उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरेको छ । नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले

बेनी नगरपालिकाको रु. ७४ करोडको संसोधित बजेट पारित

बेनी, ः बेनी नगरपालिकाको बिहिबार सम्पन्न १६औ नगरसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ७४ करोड ७० लाख ९८ हजार बराबरको संसोधित बजेट पारित गरेको छ । नगर प्रमुख सुरत केसीको अध्यक्षतामा भएको सभामा उपप्रमुख ज्योति लामिछानेले गत आर्थिक

ओखरबोटमा माओवादीको वडा सम्मेलन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा बिहिबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट रेशम बहादुर पुनको अध्यक्षतामा लालमान बिक उपाध्यक्ष, प्रेम बहादुर सिउथानी सचिव, नरदेवी पुन उपसचिव र बिमला

बेनी नगरपालिका स्तरीय भलिबल संघ पुनःगठन

बेनी । बेनी नगरपालिका स्तरीय भलिबल संघको पुनःगठन भएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता र जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाको अध्यक्षतामा बुधबार बेनीमा भएको भलिबल खेलाडीहरुको भेलाले संघ पुनःगठन

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा रिम थापा

ताकम, । नेकपा (माओवादी केन्द्र) धवलागिरी गाउँपालिका कमिटिको तेस्रो सम्मेलन बिहिबार ताकममा सम्पन्न भएको छ । सम्मेलनबाट रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय माओवादी केन्द्रको गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक खत्री

बागलुङमा हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक

बागलुङ । चादनी अटो प्रा.ली.को बागलुङ स्थित सो रुममा बिहिबार हिरो मोटोकर्पको नयाँ दुई वटा मोडलका मोटरसाइकल सार्वजनिक गरिएको छ । धौलागिरिका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चादनी अटोको बागलुङ ट्राफिक चोकमा रहेको सो रुममा एक्स्ट्रिम

म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला  बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए। सुन्तला