फोटो प्रतियोगिताको पुरस्कार वितरण

बेनी, । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताका बिजेताहरुलाई सोमबार बेनीमा पुरस्कार वितरण गरिएको छ । म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय,

नेप्टेचौरमा नसर्ने रोग पहिचान गर्न शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा शनिबार नसर्ने रोगको स्कृनिङ (रोग पहिचान) शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, बेनी अस्पताल र बेनी नगरपालिकाको आयोजनामा शिविर आयोजना भएको हो । शिविरमा ४० वर्ष

माघे संक्रान्ति पर्वमा डाडाखेत कप

बेनी । बेनी नगरपालिका–४ डाडाखेतमा माघे संक्रान्ति पर्वको अवसरमा प्रथम डाडाखेत कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । डाडाखेत युवा क्लवले यही पुष २५ देखि माघ ३ गतेसम्म प्रतियोगिता आयोजना गरेको हो । २० वर्ष भन्दा मुनीका पुरुष भलिबल,

म्याग्दी जेसीजको अध्यक्षमा विनोद

बेनी । म्याग्दी जेसीजको सन २०२५ को शाखा अध्यक्षमा विनोद घर्ति निर्वाचित हुनुभएको छ । बेनीमा शनिवार सम्पन्न २६ औँ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट घर्तिको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । कानुनी सल्लाहकारमा सुमन

म्याग्दीका गौतमको नेतृत्वमा नेपालमा सौर्य गतिबिधी र वर्षाको सम्बन्धका विषयमा गरिएको अध्ययन…

बेनी, ः अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिबिधी र बर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु

माउन्टका विद्यार्थीको स्वास्थ्य परिक्षण

बेनी । बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षणका लागि पाँच दिने निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन भएको छ ।आइतबार देखि सुरु उक्त शिविरमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको स्वास्थ्य

मालिकामा पौने तीन करोड थप बजेट बिनियोजन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको आइतबार सम्पन्न १६औ गाउँसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ को लागि थप पौने तीन करोड बजेट बिनियोजन भएको छ ।छ्यारछ्यारे स्थित गाउपालिकाको सभाहलमा बसेको सभाले थप रु. दुई करोड ७२ लाख बजेट बिनियोजन गरेको हो

आठौ म्याग्दी महोत्सवका लागि दुई सय ५० वटा स्टल बुक

बेनी, । यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको आठौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाका सबै स्टल बुक भएका छन् । महोत्सव स्थल खुल्ला मञ्चभित्र रहने एक सय ३३ वटा ब्यापारिक स्टल अपुग

म्याग्दीका सबै पालिकामा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयन

बेनी, नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ । दुई वटा स्थानीय तहको अध्यक्ष दोहोरिएका छन भने चार वटा पालिका कमिटिको नेतृत्व परिवर्तन भएको हो । छ वटै स्थानीय तहमा सर्वसम्मत

नागरिकताको सिफारिस अनलाइनबाटै

बेनी ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने ब्यवस्था मिलाएको छ । यस्तो ब्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या