माघे संक्रान्ति पर्वमा डाडाखेत कप

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बेनी नगरपालिका–४ डाडाखेतमा माघे संक्रान्ति पर्वको अवसरमा प्रथम डाडाखेत कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

डाडाखेत युवा क्लवले यही पुष २५ देखि माघ ३ गतेसम्म प्रतियोगिता आयोजना गरेको हो । २० वर्ष भन्दा मुनीका पुरुष भलिबल, लठो तान्ने, ठेलो हान्ने, खुल्ला नृत्य र अन्धनिशान प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पुरुष भलिबलको बिजेता र उपबिजेतालाई रु. ३५ हजार र २१ हजार, लठो तान्नेमा बिजेतालाई पाँच हजार र उपबिजेतालाई एक हजार पाँच सय, ठेलो फाल्नेमा बिजयी हुनेलाई रु. पाँच हजार, खुल्ला नृत्यमा बिजेतालाई रु. पाँच हजार र उपबिजेतालाई रु. एक हजार पाँच सय तथा अन्धशिनामा बिजयी हुनेलाई रु. दुई हजार पुरस्कारको ब्यवस्था मिलाएको क्लवले जनाएको छ ।

Shreekrishna

प्रतियोगिताको तयारी तिब्र पारेको जनाइएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...