ओमकुमारी शान्ति कोषको नयाँ कार्यसमिति चयन

बेनी, । ओमकुमारी शान्ति कोष म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार बेनीमा सम्पन्न दशौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट सन्दिप खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर,

नागीमा राष्ट्रिय आविस्कार केन्द्रले बनाएको सामान ढुवानी गर्ने ड्रोनको परिक्षण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा राष्ट्रिय आविस्कार केन्द्रले निर्माण गरेको सामान ढुवानी गर्ने ड्रोनको परिक्षण गरिएको छ । केन्द्रका अध्यक्ष डा. महाविर पुनको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी देखि सोही वडाको पर्यटकीय स्थल

खेलाडी चोखाललाई नगद सहित सम्मान

बेनी । जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशको पुरुष भलिबल टिमका उपकप्तान सुजन चोखाललाई शुक्रबार नगद सहित सम्मान गरेको छ । समितिका अध्यक्ष दिनेश केसी र प्रशिक्षक कर्ण प्रधानले वैदेशिक रोजगारीको लागि जापान जान लागेका चोखाललाई नगद रु.

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुम्म म्याग्दीको छैठौ स्थापना दिवस

गलेश्वर ः बेनी नगरपालिका–९ गलेश्वरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मको शुक्रबार छैटौ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसरमा जवानहरुको मेस भवन उद्घाटन, पुरस्कार वितरण र शहिद परिवारलाई सम्मान गरिएको थियो । सशस्त्र

अन्नपूर्णका प्रथम आरोही मौरिसका छोरा माथिएस नारच्याङमा

बेनी, । पहिलो पटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली नागरिक मौरिस हर्गोजका छोरा माथिएस हर्जोग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आउनुभएको छ । ७४ वर्षअघि सन १९५० जुन ३ मा

घरपझोङ चक्रपथको जोमसोम–ठिनी–ढुम्बा खण्डमा कालोपत्र शुरु

जोमसोम ः मुस्ताङको सदरमुकाम जोमसोम बजार सहित घरपझोङ गाउँपालिकाका पाँच वटै वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम मार्फत पूर्वाधार

रघुगंगामा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बिहिबारदेखि गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर

पात्लेमा साझा सुविधा केन्द्रको भवन निर्माण

पात्ले, ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा साझा सुविधा केन्द्रको भवन निर्माण भएको छ । मालिका गाउँपालिका र स्थानीयबासीको रु. ११ लाख लगानीमा करिब एक सय जना क्षमताको भवन निर्माण भएको हो

आमा सम्झाउने ‘मातृचक्र’

जोमसोम, ः संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगतमा आमाको स्थान सबैभन्दा माथी छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएको छ । तर मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा

असिनाले धान सखाप पारेपछि किसान चिन्तित

धु्रबसागर शर्माबेनी, । आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ । कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति