म्याग्दीमा धवलागिरी गाउँपालिकाबाट मतगणना शुरु

म्याग्दी, ः म्याग्दीमा शुक्रबार बिहान ९ बजेदेखि प्रतिनिधीसभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना थालिएको हो । धवलागिरी गाउँपालिकाबाट मतगणना शुरु

म्याग्दीमा ५४ प्रतिशत मत खस्यो, रातीसम्म संकलन गरिने, भोली बिहान ७ बजेदेखि मतगणना गरिने

बेनी, ः आज भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लामा ५४ दशमलब दुई प्रतिशत मत खसेको छ । ८६ हजार तीन सय ९७ मध्य ४६ हजार आठ सय ९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २५ हजार एक सय

रघुगंगाको पात्लेखर्कका एक सय एक वर्षीय वृद्धद्धारा मतदान

बेनी, ः प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक जना एक सय एक वर्षीय जेष्ठ नागरिकले मतदानमा सहभागी हुनुभएको छ । रघुगङ्गा गाउँपालिका–८ मा रहेको रितुङ मावि मतदान केन्द्रमा पात्लखर्केका रिबहादुर छन्त्यालले ले

म्याग्दीमा सबै मतदान केन्द्र तयार

बेनी ः बिहिबार हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा सबै मतदान केन्द्रमा पूर्वाधार तयार पारिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी र सहयोगीहरुको टोलीले निर्वाचन आयोगको मापदण्ड अनुसारको

निर्वाचनको चटारोका बिच सरस्वती माविमा परिक्षालाई निरन्तरता

बेनी । देशभर प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बन्दै गर्दा बेनी नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय भने शैक्षिक गतिविधिमा व्यस्त देखिएको छ ।विद्यालयमा कक्षा १० का विद्यार्थीहरूको एसईई तयारी परीक्षा र कक्षा ८ का विद्यार्थीहरूको

दिवंगत अभिभावकको स्मृतिमा रु. पाँच लाखको स्वास्थ्य अक्षयकोष

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको स्वास्थ्य चौकीमा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा रु. पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाउनुभएका नगेन्द्र पाईजा र उहाँकी श्रीमति लक्ष्मी

म्याग्दी देखि ढोरपाटन हुदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुल्यो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका देखि बागलुङको पर्यटकीय स्थल ढोरपाटन उपत्यका हुदै लुम्बीनी प्रदेशको पुर्वी रुकुम जिल्लाको तकसेरा जोड्ने सडकको मार्ग खुलेको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

बेनी, ः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामाग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरु मतदान

सिसिटिभी र तारजाली सहितको मतगणनास्थल तयार

बेनी ः बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना स्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको सभाहलमा तारजाली

राखुबाट छ दशकपछि संघीय प्रतिनिधित्वको प्रयासमा केबी भण्डारी

बेनी । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको राखुले करिब ६ दशकपछी केन्द्रीय संसदमा प्रतिनिधित्व खोजेको छ । म्याग्दी जिल्लाको राजनीतिमा रघुगंगा गाउँपालिका– २ र ३ को भूगोलमा पर्ने राखुबाट