सिंगा तातोपानी र मसारको नदि नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न
बेनी, ः नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा संघीय र प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक ÷फरक!-->!-->!-->…
