आमाहरुको फुटबल प्रतियोगिता

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ । खेलकुद मार्फत महिला शसक्तिकरण गर्ने उद्देश्यले फागु पुर्णिमा पर्वको अवसरमा जलमाई भगवति आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र

अमेरिकाबाट फर्केिएका सुशील केरा खेतीमा

म्याग्दी- मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्केका एक युवा व्यावसायिक केराखेतीमा संलग्न भएका छन्। हाल बागलुङमा बसोबास गर्दै काठमाडौँमा व्यवसाय सञ्चालन गर्ने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गाको

फागु पुर्णिमा पर्वको अवसरमा म्याग्दी जेसिजको सांस्कृतिक कार्यक्रम

बेनी । म्याग्दी जेसिजको आयोजनामा बिहिबार बेनीमा फागु पूर्णिमा पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा कलाकार बसन्त थापा, सम्बोज मल्ल, चन्द्र पुन र बिजुन खत्रीले गित प्रस्तुत गर्नुभएको थियो । बेनीको खुल्ला मञ्चमा भएको

बेनी जोमसोम कोरला सडकका सुपरभाईजर इन्द्रसिंह शेरचन सम्मानित

घाँसा, मुस्तांगको थासांग गाउँपालिकाले बिहिबार बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनलाई सम्मान गरेको छ । सडकमा नियमित यातायात सञ्चालन, बाढी पहिरोको समयका फसेका यात्रुको उद्दार र विपद् ब्यवस्थापनमा योगदान गरेकोमा

जोमसोम प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सूचारु

जोमसोम,। मुस्ताङको जोमसोममा रहेको प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सूचारु भएको छ । १९ महिनापछि बुधबार शल्यक्रिया मार्फत सुरक्षित प्रसुति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २३ वर्षीया

पात्लेखेतमा सार्वजनिक सुनुवाई

पात्लेखेत, । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न

दानपेटिका फुटाएर चोरी

बेनी । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा रहेको लक्ष्मीनारायण मन्दिरको दानपेटिकाबाट रकम चोरी भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको एक सय बर्ष पूरानो चौतारीमा निर्मित मन्दिरबाट मंगलबार राती दानपेटिका फुटाएर १२–१५ हजार नगद सहित केही थान

बेनी नगरपालिकाको ४८ प्रतिशत बजेट खर्च

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ४८ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ७४ करोड ७० लाख ९८ हजार बजेट बिनियोजन भएकोमा साउन देखि हालसम्म रु. ३६ करोड २१ लाख ३५ हजार अथवा ४८.४७ प्रतिशत बजेट खर्च भएको बुधबार

‘तोरनल्ह’ पर्व शुरु

बेनी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पुर्णीमाको अवसरमा

बेनी–दरवाङ सडक ः रणवाङ–तोलावाङ खण्डमा कालोपत्र

बेनी, ः म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ । मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोला देखि रणवाङ–सहश्रधारा–दुखुखोला– तल्लोदुखु– रातोढुङ्गा हुदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । पूर्वाधार