बेनीमा रु. दुई लाख पुरस्कार राशीको म्याग्दी भलिबल कपको तयारी तिब्र
बेनी, । बेनीमा यही असार ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” को तयारी तिब्र पारिएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास!-->!-->!-->…
