ताकमकोतको ठेलो प्रतियोगितामा अशोक खत्री १० औ पटक बिजयी
ताकम ः म्याग्दीको ऐतिहाँसिक ताकमकोतमा यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका– ७ का ३५ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले १० औ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको!-->…
