समाचारको विधा

खेलकुद

जनप्रिय भूपुले जिते पाँचौ पश्चिम म्याग्दी कपको उपाधी

बेनी, ः जनप्रिय भूपु विद्यार्थी क्लवले म्याग्दीको दरवाङमा सम्पन्न पाँचौ पश्चिम म्याग्दी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीमा कब्जा जमाएको छ ।जनप्रियको दुई वटा टिमनै पश्चिम म्याग्दी युवा क्लवले दशै पर्वको अवसरमा आयोजना गरेको

भलिबल खेलाडी सुजन चोखाल अमेरिकाको क्लवबाट रु. २५ हजार पुरस्कार सहित सम्मानित

बेनी, । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको

म्याग्दीका ग्रामिण क्षेत्र मेलामय

बेनी, म्याग्दीको ग्रामिण क्षेत्र खेलकुदमय भएका छन् । दशै, तिहारको अवसर पारेर ग्रामिण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टन लगायतका प्रतियोगिता आयोजना भएका हुन् । युवा क्लवहरुले खेलकुदसँगै स्थानीय र राष्ट्रिय

बादुकमा खेलमैदान र फाइवर बोर्डको उद्घाटन

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको श्रीकृष्ण आधारभूत विद्यालय परिसरमा पुननिर्माण भएको वास्केटबल खेलमैदान र फाइवर बोर्डको खेलकुद प्रतियोगिताको अवसरमा शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान र

बादुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता

गणेश गुरुङ (सुरेन) बादुक, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता शुरु भएको छ । बादुक भूमे युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिता कात्तिक १६

खेलकुदको विकासमा प्राथमिकता ः सांसद गर्बुजा

निस्कोट । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले खेलक्षेत्रको विकासका लागि प्राथमिकता दिने बताउनु भएको छ । मालिका गाउँपालिका–१, निस्कोटमा संचालित विविध खेलकुद, सांस्कृतिक मेलालाई शनिबार सम्बोधन गर्दै सांसद

मंगला र मालिकामा फुटबल संघ

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकामा मंगलबार पालिकास्तरीय फुटबल संघ गठन भएको छ । मंगलाको बावियाचौर र मालिकाको दरबाङ्कमा आयोजित भेलाले समिति गठन गरेको छ । मंगला गाउँपालिकामा प्रकाश सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल

बेनी नगरपालिका स्तरीय फुटबल संघको अध्यक्षमा देवेन्द्र चोखाल

बेनी, । बेनी नगरपालिका स्तरीय फुटबल संघ गठन भएको छ । सोमबार बेनीमा भएको फुटबल खेलाडी र क्लवका प्रतिनिधीहरुको भेलाले देवेन्द्र चोखालको अध्यक्षतामा ११ सदस्यीय संघको नगर स्तरीय समिति गठन भएको हो । अध्यक्ष चोखाल बेनी नगरपालिका ४ सिंगाका

वेष्ट पोइन्टमा खेलकुद सप्ताह

बेनी । बेनी स्थित न्यू वेष्ट पोइन्ट विद्यालयमा असोज २१ गतेदेखि शुरु भएको शनिबार खेलकुद सप्ताह समापन भएको छ । समापन कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले वेष्ट पोइन्ट विद्यालय जिल्लाको शैक्षिक र खेलकुदको क्षेत्रमा

किसानी आधारभूतमा छात्र भलिबल

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा आधारभूत विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आयोजक विद्यालयको