बेनीमा भलिबल तालिम सम्पन्न
बेनी । म्याग्दी जिल्ला भलिवल संघको आयोजनामा बेनीमा सञ्चालन भएको भलिवल प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।
एक महिनासम्म सञ्चालन भएको तालिममा खेलकुद, भलिबल, खेलकौशल र अनुशासनका विषयमा प्रशिक्षण दिइएको थियो । विशेष गरेर एसईई र विद्यालयको!-->!-->!-->…
