समाचारको विधा

खेलकुद

शिख र प्रकाश माविलाई म्याग्दी कपको उपाधी

बेनी, ः बेनीमा शनिबार सम्पन्न म्याग्दी कप भलिबल प्रतियोगिताको छात्रतर्फ प्रकाश मावि र छात्रा तथा महिला शिक्षकतर्फ शिख मावि बिजयी भएको छ । प्रतियोगिताका चार मध्य दुुई वटा स्वर्ण पदक जित्दै अन्नपूर्ण गाउँपालिका–५ को शिख माविले वर्चश्व

म्याग्दी कप भलिबल प्रतियोगिता शुरु

बेनी, । बेनीमा मंगलबारदेखि प्रथम म्याग्दी कप भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा अन्तर मावि छात्राछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतिस्पर्धा हुनेछ् । माघ १२ गतेसम्म सञ्चालन हुने

अन्तर मावि स्तरीय छात्रछात्रा र शिक्षक शिक्षिकाहरुको भलिबल प्रतियोगिता

बेनी, । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा यहि माघ ९ गतेदेखि १२ गते सम्म प्रथम म्याग्दी भलिबल कप २०८० संचालन हुने भएको छ । जिल्लाका अन्तरमावि छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुको विच भलिबल खेलहुने म्याग्दी भलिबल कपको

समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण ः सांसद गर्बुजा

बुकेनी, । प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण भएको बताउनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित

जिल्ला स्तरीय छात्र भलिबलको उपाधी ज्ञानप्रकाश माविले जित्यो

सुरेन गुरुङदाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ज्ञान प्रकाश माविले ४८ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिता चार दिनसम्म सञ्चालन भएको थियो ।

राष्ट्रपति रनिङ्ग शिल्डमा पदक जितेका मुक्तीमार्गका खेलाडीलाई सम्मान

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तीमार्ग माविले गाउँपालिका र जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई आइतबार सम्मान गरेको छ । स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई क्रमश

ह्विलचियरकै सहाराले गोल्ड मेडल जितेका केशव

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानै देखिको सपना थियो । वि.स. २०६७ पुष २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै

धवलागिरीमा फुुटबल संघ गठन

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकामा शुुक्रबार पालिका स्तरीय फुुटबल संघ गठन भएको छ । ताकममा भएको फुुटबल खेलाडीहरुको भेलाले रोशन गुुरुङको अध्यक्षतामा १५ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा रोशन थापा, सचिवमा अनिल भण्डारी,

आठ सय मिटरको दौडमा चम्किएका हेमराज

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविका हेमराज रसाईलीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभयो । ताकम माविको कक्षा १० मा अध्ययरत १५ वर्षीय हेमराज प्रदेश स्तरीय

पदक बिजेता खेलाडीहरुलाई रघुगंगाको पुरस्कार

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । शनिवार बेनीमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ५ कास्य पदक