रोइला कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
				
बेनी,  । रोइला कप गण्डकी प्रदेश स्तरीय बि लेभल र म्याग्दी जिल्ला स्तरीय सि लेभल ब्याडमिन्टन प्रतियोगिता शनिबार बेनीमा सम्पन्न भएको छ ।
जिल्ला ब्याडमिन्टन संघ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको!-->!-->!-->…			
				
			