जलजलाको राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यु होराइजनलाई
बेनी । वारीबेनीको न्यु होराईजन आवासीय माविले जलजला गाउँपालिकाको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
मोहनचोकमा सोमबार सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेको न्यु!-->!-->!-->…
