बगरफाँटका युवा खेलकुद मार्फत गाउँ समाज चिनाउँदै
धु्रबसागर शर्मा,बगरफाँट, । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर, म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र!-->…
