धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
शिवाङ, । शिवाङमा बिहिबारदेखि माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।!-->!-->!-->…