खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण
बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ ।
बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले रु. ४५ हजार मूूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को!-->!-->!-->…
