समाचारको विधा

खेलकुद

बेनी र अन्नपूर्णलाई मोना कपको उपाधी

गणेश गुरुङ (सुरेन) बेनी, । बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको

अन्नपूूर्ण र मालिका मोना कपको महिला भलिबलको फाइनलमा

बेनी, । अन्नपूूर्ण र मालिका गाउँपालिका बेनीमा सञ्चालन भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिता अन्तरगत महिला तर्फको फाइनलमा पुुगेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको

खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण

बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले रु. ४५ हजार मूूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को

मोना कप भलिबलको तयारी

बेनी, ः आगामी हप्ता म्याग्दीको बेनीमा प्रथम मोना कप भलिबल प्रतियोगिता हुने भएको छ । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा असोज २४

म्याग्दी कोरला कप ब्याडमिन्टन प्रतियोगितामा पोखराका खड्का र कार्की च्याम्पीयन

बेनी । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् । म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला

प्रदेश स्तरीय तेक्वान्दोमा सहिद स्मृति आवासीय मा.वि. विजयी

पोखरा, । पोखरा महानगरपालिका–१४ मा रहेको सहिद स्मृति आवासीय मावि गण्डकी प्रदेश स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८० मा मा विजयी भएको छ । ११ स्वर्ण, ३ कास्य र ३ रजत पदक सहित बिजयी भएको हो । २४ वटा विभिन्न तौल समूहको सहभागिता रहेको

देविस्थान कप फुटवल प्रतियोगिता

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडादशै पर्वको अवसरमा १३ औ देविस्थान कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । न्यू देविस्थान युवा क्लवको आयोजनामा कात्तिक १० देखि १६ गतेसम्म खुल्ला पुरुष, महिला र भेट्रान्स फुटबल

ब्याडमिन्टन प्रतियोगितामा फलीयागाउँ च्याम्पीयन

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ वेशीको त्रीवेनी ब्याडमिन्टन क्लवको आयोजनामा सोमबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिज पर्वको अवसरमा आयोजित प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको

मुस्ताङको लोमान्थाङको चार हजार ६४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधी श्याम तामाङले जित्नुुभएको छ । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन तामाङमाले ९ होल ३६ पारमा भएको खेलमा

बेनीमा कोरलाकप ब्याडमिन्टन हुने

बेनी, । बेनीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो । तीन विधामा प्रतियोगिता संचालन