समाचारको विधा

खेलकुद

प्रदेश स्तरीय तेक्वान्दोमा सहिद स्मृति आवासीय मा.वि. विजयी

पोखरा, । पोखरा महानगरपालिका–१४ मा रहेको सहिद स्मृति आवासीय मावि गण्डकी प्रदेश स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८० मा मा विजयी भएको छ । ११ स्वर्ण, ३ कास्य र ३ रजत पदक सहित बिजयी भएको हो । २४ वटा विभिन्न तौल समूहको सहभागिता रहेको

देविस्थान कप फुटवल प्रतियोगिता

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडादशै पर्वको अवसरमा १३ औ देविस्थान कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । न्यू देविस्थान युवा क्लवको आयोजनामा कात्तिक १० देखि १६ गतेसम्म खुल्ला पुरुष, महिला र भेट्रान्स फुटबल

ब्याडमिन्टन प्रतियोगितामा फलीयागाउँ च्याम्पीयन

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ वेशीको त्रीवेनी ब्याडमिन्टन क्लवको आयोजनामा सोमबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिज पर्वको अवसरमा आयोजित प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको

मुस्ताङको लोमान्थाङको चार हजार ६४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधी श्याम तामाङले जित्नुुभएको छ । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन तामाङमाले ९ होल ३६ पारमा भएको खेलमा

बेनीमा कोरलाकप ब्याडमिन्टन हुने

बेनी, । बेनीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो । तीन विधामा प्रतियोगिता संचालन

छात्रा फुटबलको उपाधी जनप्रियलाई

बेनी, । गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा आइतबार सम्पन्न दोभान कप छात्रा प्रतियोगिताको उपाधी मालिका गाउँपालिका–६,दरबाङको जनप्रिय माविले जितेको छ ।बेनीमा शनिबारदेखि शुुरु भएको अन्तर विद्यालय

बेनीमा छात्रा फुटबल शुुरु

बेनी, । बेनीमा शनिबारदेखि दोस्रो अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजना गरेको ‘९ ए साईड’ फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाका उपप्रमुख ज्योति

लोमान्थाङमा गल्फ प्रतियोगिता

पोखरा, समुन्द्री सतहदेखि चार हजार ६४५ मिटर उचाईमा अवस्थित मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ ३० गते लोमान्थाङमा दोस्रोपटक गल्फ आयोजना गर्न लागिएको हो । पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका

स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र वास्केटबल प्रतियोगिता

गणेश गुरुङ (सुरेन) स्वाँत, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता आयोजना भएको छ । स्वाँतको न्यू स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजित पुरुष भलिबल र

फुुटबल संघ म्याग्दीको नयाँ कार्यसमिति चयन

बेनी, ः जिल्ला फुटबल संघ म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको भेलाबाट कुमार बानियाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको