तेस्रो दोभान कपको आयब्यय सार्वजनिक
बेनी । बेनीमा यही भदौ ७ देखि ९ गतेसम्म सञ्चालन भएको तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ को आयव्य विवरण सार्वजनिक भएको छ ।
बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालन भएको नाइन ए!-->!-->!-->…
