बेगखोलामा बास्केटबल खेलमैदानमा फाइबर बोर्ड र घेराबार
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाको बास्केटबल खेलमैदानमा फाइबर बोर्ड र घेराबर निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान सहयोगमा बेगखोला युवा क्लवले निर्माण गरेको फाबर बोर्ड र घेराबारको सोमबार गण्डकी!-->!-->!-->…