समाचारको विधा

खेलकुद

छात्रा फुटबल प्रतियोगिता उद्घाटन

बेनी । बेनीमा बुधबार अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाले जित्यो

पोखरेबगर ः अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविले अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा चार दिनसम्म पोखरेबगरमा सञ्चालन भएको प्रतियोगितामा

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म १० खेल सम्पन्न

पोखरेबगर, ः पोखरेबगरमा सञ्चालित अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन सोमबारसम्म १० वटा खेल सकिएका छन् । ३० वटा मध्य १० वटा खेल सकिदासम्म ज्ञानप्रकाश माविले तीन

अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

पोखरेबगर ः पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको

मङ्गलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न बिजयी

बाबियाचौर । बरङ्जाको महेन्द्ररत्न माविले मङ्गला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । शेरफाँट खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, छ रजत र चार वटा कास्य जितेको मङ्गला

प्रकाश मावि राष्ट्रपति रनिङ्ग शिल्ड च्याम्पीयन

बेनी, प्रकाश मावीले बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन भएको छ । प्रकाश माविले लगातार तेस्रो पटक रनिंग शिल्ड जितेर पच गरेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा शनिबार सम्पन्न पाँचौ नगर स्तरीय

मङ्गलामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

बाबियाचौर ः मङ्गला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बिहिबारदेखि कैलाशफाँट खेलमैदानमा शुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको

बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

बेनी, । बेनीमा बिहिबार देखि बेनी नगरपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खम्विर खर्वुजाले उद्घाटन गर्नुभयो । कार्यक्रमका गर्वुजा, प्रदेश

धनजनताले जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, फलियागाउँको धनजनता माविले धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री