लो–घेकर दामोदरकुण्डका पाँच वटा वडा कार्यालय भवन उद्घाटन
जोमसोम, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाको भवन निर्माण भएको छ ।
पाँच वटै वडाको कार्यालय भवन निर्माण भएको हो । गाउँपाकिलाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु)ले सबै वडा कार्यालय भवनको उद्घाटन गरिएको जानकारी दिनुभयो ।
!-->!-->!-->!-->…
