जलजलाको एघारौ गाउँसभामा पाँच बर्षका प्रगति बिबरण सार्वजनिक
लामाखेत । पर्वतको जलजला गाउँपालिकाको एघारौ गाउँसभा शुक्रबार लामाखेतमा सम्पन्न भएको छ ।
सभाले चालु आर्थिक बर्षको छ महिनाको आम्दानी खर्च बिबरण र साउन महिना यता कार्यपालिका बैठकले गरेका निर्णयको अनुमोदन गरेको छ । बिद्यालय कर्मचारी र!-->!-->!-->…
