समाचारको विधा

प्रदेश

पर्यटन र सिचाई मन्त्रालयको बजेटप्रति प्रदेश सांसद भण्डारीको असन्तुष्टि

पोखरा, । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेशको पर्यटन र सिचाई मन्त्रालयको योजना तथा कार्यक्रम र बजेटको चर्को आलोचना गर्नुभएको छ । सत्ताको प्रमुख साझेदार दल माओवादीका सांसद सांसद भण्डारीले म्याग्दी

जलजलाका विद्यार्थीको चित्रकला

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता भएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुकाबीच सोमबार पालिका केन्द्रमा आयोजना गरिएको अन्तिमचरणको प्रतियोगितामा

म्याग्दीमा खानेपानी, सिचाई सुविधा विस्तार र नदी नियन्त्रणका लागि रु. चौध करोड बजेट बिनियोजन

बेनी, । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिचाई आयोजना निर्माणका लागि रु. चौध करोड भन्दा बढी बजेट बिनियोजन भएको छ ।खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दी

जलजलाको गाउँसभा असार १२ गतेसम्मका लागि स्थगित

लामाखेत, । गणपुरक संख्या नपुगेपछि पर्वतको जलजला गाउँपालिकाको आइतबार बोलाइएको १४ औ गाउँसभा स्थगित भएको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा दिउँसो ११ बजे बोलाइएको बैठकमा नेकपा एमालेबाट निर्वाचित बुहमत सभाका सदस्यहरु उपस्थित नभएका हुन् ।

मगर जातिभित्र बस्दैनौं, हामी छुट्टै जाति हौ-पुन समाज नेपाल

पोखरा, पुन समाज नेपालले राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जनगणना तथ्यांकमा पुन समुदायलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेकोमा स्वागत गरेको छ । शनिबार पोखरामा भएको १७ औं राष्ट्रिय सम्मेलन क्रममा बोल्दै वक्ताहरुले लामो

प्रदेश सरकार मार्फत म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति हुदै

बेनी, । गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०÷०८१ म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत म्याग्दीमा आगामी आर्थिक वर्षमा

मार्फामा एनएमआईबीको शाखारहित सेवा

मार्फा, । नेपालको ग्रामीण क्षेत्रहरूमा सहज रूपमा सेवा दिने उद्देश्य सहित शुरु भएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १०५ औं शाखा मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर– २ मार्फामा मंगलबारदेखि सुचारु भएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई ११ पदक

बेनी । पर्वतको कुश्मामा आइतबार सम्पन्न गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले एघार वटा पदक जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा असार १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा म्याग्दीले दुई स्वर्ण, तीन रजत र छ

गण्डकीको बजेटमा म्याग्दीमा पूर्वाधार र पर्यटनलाई प्राथमिकता

बेनी, । गण्डकी प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा म्याग्दीको पूर्वाधार विकास र पर्यटनसँग सम्बन्धित योजनाले प्राथमिकता पाएको छ । आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सार्वजनिक गर्नुभएको बजेट

अखिल क्रान्तिकारी पर्वतद्धारा शैक्षिक सामग्री वितरण

बिक्की गुरुङ ÷पर्वत, । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती पर्बतले ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ । जलजला गाउँपालिका वडा नं. ८ मा रहेको जनजागृती आधारभूत विद्यालयका