समाचारको विधा

प्रदेश

कृषि र भेटेरिनरीको रु. दश करोड बजेटको कार्यक्रम सार्वजनिक

बेनी, । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८०÷८१का लागि रु. दश करोड बजेटका कार्यक्रम सार्वजनिक गरेका छन् । बेनीमा शनिबार भएको कार्यक्रममा दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा

दुुर्गम बस्तीका विकास प्रदेश सरकारको प्राथमिकतामा -मन्त्री जुुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले मौलिक भाषा र संस्कृतिमा जुुट्न अल्पसंख्यक छन्त्याल समुदायलाई आग्रह गर्नुुभएको छ । नेपाल छन्त्याल संघ कास्कीको शनिबार पोखरामा भएको १३ औ

तालखोलामा ट्रस पुल बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

चराङखोलामा तयार भयो अस्थायी पुल

बेनी, ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने चराङखोलामा सात दिनमै अस्थायी पुल तयार भएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको साझोदारीमा चराङखोलामा काठको अस्थायी पुल निर्माण भएपछि ११० किलोमिटर दुरीको

ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा

बाँसखर्क, । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा परेको छ । चार÷चार कोठे तीन वटा भवनको अगाडीको भाग भत्किएपछि जोखिम बढेको हो । भवनको डिलतर्फको भागमा निर्माण गरिएको सुख्खा र ग्यावीयन पर्खाल

कागबेनीको बाढीबाट भएको क्षति विवरण सार्वजनिक

बेनी, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पु¥याएको क्षतिको विवरण दश दिनपछि मंगलबार सार्वजनिक भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा

गण्डकीका भौतिक मन्त्री जुुग्जालीले एक सय दिनमा गरेका प्रमुुख कार्यहरुको विवरण

माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको नेतृत्वमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा मिति २०८० साल बैसाख 29 गते पदभार ग्रहण गरेपछिका १०० दिनका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिकीकरण कार्यक्रममा

गण्डकीका भौतिक मन्त्री जुुग्जालीको सय दिन

रुग्न आयोजना घटे, टुक्रे योजना हटे, पोखरामा मिटरमा ट्याक्सी चल्न थाले पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री

गण्डकीमा माओवादीका जिल्ला र पालिका ईञ्चार्ज फेरिए

पोखरा, । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालनको तयारी गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ ।नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा बसेको सातौ पूूर्ण

बाढीले पुरेको रु. एक करोड ६५ लाख भेटियो

बेनी, ३ भदौ । मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी पन्छाउने क्रममा दुुई वटा बैंकको रु. एक करोड ६५ लाख रकम फेला परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभुु बैंकको कागबेनी शाखा कार्यालय रहेको भवन गत आइतबार