१०९ जना कन्याबाट ब्रह्माण्डीय महायज्ञ उद्घाटन
बागलुङ — बागलुङ नगरपालिका–६ पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष मुनिका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरेका हुन् ।
यस्तो महायज्ञ अहिलेसम्म कतैपनि नभएको!-->!-->!-->…
