समाचारको विधा

प्रदेश

जलजलामा उद्योग व्यापार महासंघ

बेनी । पर्वतको जलजला गाउँपालिकामा नेपाल उद्योग व्यापार महासंघको पालिका कमिटि गठन भएको छ । खेम केसीको अध्यक्षतामा गठन भएको कमिटिको उद्योग उपाध्यक्षमा भविश्वरा वि.क., वरिष्ठ उपाध्यक्षमा विष्णु जिसी, महासचिवमा जनक अधिकारी, कोषाध्यक्षमा…

छुसाङ–चैले खण्डको सडक स्तरोन्नति लक्ष्य अघिनै पुरा

जोमसोम, चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला अन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ देखि चैले सम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले…

खहरेखोलामा लक्ष्य अघिनै पुल निर्माण, निर्माण व्यवसायीलाई सम्मान

दमौली, । तनहुँको आबुुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडाको सिमाना खहरे खोलामा सडक पुल निर्माण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय तनहुँसँग २०८० मंसिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि भिम ज्योती–छिम्केश्वरी…

किसानले फलाएको दश लाखको आलुको विउ जलजला गाउपालिकाले किन्यो

बेनी, । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको रु. दश लाख भन्दा बढी मूल्य बराबरको आलुको विउ खरिद गरेको छ । जलजला गाउँपालिका–६ शालिजाका तीन वटा कृषक समूहले उत्पादन गरेको ३५ हजार ४७० किलोग्राम विउ आलु खरिद गरेको हो । विउ आलु बिक्री…

गण्डकीका यातायात कार्यालयको राजस्व घट्यो

म्याग्दी – गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब ६३ करोड २४ लाख पाँच सय २९ राजस्व सङ्कलन भएको छ। बागलुङ, डुम्रे र नवलपुरमा एकरएक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा…

जलजलामा सत प्रतिशत योजना कार्यान्वयन

बेनी, । पर्वतको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा बजेट बिनियोजन गरेका शत प्रतिशत योजनाहरु कार्यान्वयन गरेको छ । पूर्वाधार निर्माण सम्बन्धी ३०० वटा योजनाहरु रहेकामा सबै कार्यान्वयन भएका जलजलाका प्रमुख प्रशासकीय अधिकृत…

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

जोमसोम, मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराबिद् संजय था श्रेष्ठ र शंकर तिवारीले उपल्लो मुस्ताङको समरमा नेपालमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् संघले जनाएको छ । नेपाल वर्ड रेकर्ड…

जलजलाका लक्षित समुदायलाई निशूल्क एम्बुलेन्स सेवा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले ५ किसिमका लक्षित समुदायलाई एम्बुलेन्स सेवा निशूल्क उपलब्ध गराउन थालेको छ । गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य संस्था जान आउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध…

मुस्ताङको स्याङमा पर्यटन प्रर्वद्धन गर्न घोडा दौड र हाइ अल्टिच्युड भलिबल प्रतियोगिता

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङमा आज सम्पन्न घोडा दौड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोट लाटुपका उज्वल सुनार बिजयी भएका छन् । जनकल्याण क्लवले आयोजना गरेको खिला महोत्सव अन्र्तगतको प्रतियोगितामा अन्य ९ जना…

जलजलाको मल्लाजमा सडक कालोपत्र

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाको तीन वटा वडा समेटिएको मल्लाजको बिच भागमा रहेको सडक मार्ग खुलेको २७ वर्षपछि कालोपत्र भएको छ । मल्लाज म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बाक्लो जनघनत्व रहेको बस्ती हो । सघन सहरी तथा भवन निर्माण…