सरकारलेनै योजनालाई क्रोनिक बनाउन थालेको सांसद जुग्जालीको टिप्पणी
बेनी, । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले सरकारलेनै विकास आयोजनाहरुलाई क्रोकिन हुने वातावरण सिर्जना गरेको टिप्पणी गर्नुभएको छ ।
गण्डकी प्रदेशसभाको शनिबारको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बजेट!-->!-->!-->…
