समाचारको विधा

प्रदेश

घरपझोङ चक्रपथको जोमसोम–ठिनी–ढुम्बा खण्डमा कालोपत्र शुरु

जोमसोम ः मुस्ताङको सदरमुकाम जोमसोम बजार सहित घरपझोङ गाउँपालिकाका पाँच वटै वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम मार्फत पूर्वाधार

आमा सम्झाउने ‘मातृचक्र’

जोमसोम, ः संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगतमा आमाको स्थान सबैभन्दा माथी छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएको छ । तर मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा

थोराङमा सरसफाई

जोमसोम, विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबै भन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाई गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको

वारागुङ मुक्तिक्षेत्रको तीन वटा वडा जोड्ने सडक निर्माण शुरु

मुक्तिनाथ, ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तीन वटा जोड्ने सडक निर्माण शुरु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, २ र ३ नम्बर वडामा पर्ने रानीपौवा देखि मुक्तिनाथ–पुराङ–झोङ हुदै तेताङ जोड्ने सडकको मार्ग खोल्ने र

संसदीय समितिद्धारा म्याग्दी कारागारको अनुगमन

बेनी, गण्डकी प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले मंगलबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारको अनुगमन गरेका छन् । समितिका सभापति चम्पादेवी खड्काको नेतृत्वमा आएको अनुगमन टोलीसँग कैदीबन्दीहरुले निर्माण गरेको

मुस्ताङको मार्फामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा मंगलबार कार र मोटरसाइकल ठोक्किदा आज एक जनाको मृत्यु भएको छ । बेनी देखि जोमसोम जाँदै गरेको बा ७६ प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमदेखि लेतेतर्फ जादै गरेको ना १ च ७६९२ नम्बरको कार मार्फाको

दशैका लागि मुस्ताङमा आठ हजार भेडाच्याङग्रा बिक्री

जोमसोम ः यसपालीको दशै पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल

जलजला गाउँपालिकामा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सेवा ठप्प पारे

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् । आन्दोलनका कारण चाडपर्वको मुखैमा शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीको तलब, समाजिक सुरक्षा भत्ता, उपभोक्ता समिति, निर्माण व्यवसायी र

लोमान्थाङमा पर्यटक सूचना केन्द्र

लोमान्थाङ, ः मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो । लोमान्थाङ भित्र्ने पर्यटकहरुलाई ऐतिहाँसिक, धार्मिक, पर्यटकीय स्थलह,

पर्यटन दिवसमा मुस्ताङका पत्रकार थकाली पुरस्कृत

मुस्ताङ । विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् । मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको