नेपाली काँग्रेस जलजलाको सभापतिमा हरिविकास जि.सी.

Gandaki Ghumau

बेनी, । नेपाली काँग्रेस, जलजला गाउँपालिका सभापतिमा हरिविकास जिसी चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत बुधबार र बिहिबार मोहनचोकमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ८ नाग्लीवाङका जननिर्वाचित वडा अध्यक्ष समेत रहेका जिसीको सभापतित्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।

उपसभापतिमा थलराम पौडेल, ज्योति मल्ल, सचिव सुदीप पौडेल, कोषाध्यक्षमा इन्द्रप्रसाद आचार्य र सहसचिवमा निरबहादुर थापामगर चयन हुनुभएको छ । सदस्यहरुमा आरती सुनार, गणेश रेग्मी, कमला नेपाली, विनय आचार्य र भगवान जि.सी. चयन हुनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...