मुस्ताङमा पहिलोपटक रगत ट्रान्सफुजन गरी सुत्केरीको ज्यान जोगाइयो
जोमसोम, । प्रादेशिक अस्पताल जोमसोमा रगत अभावमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी एक सुत्केरीको रक्तदान गरी ज्यान बचाइएको छ ।
घरमै सुत्केरी भएपछि अचेत अवस्थामा अस्पतालमा ल्याइएकी २३ बर्षिया महिलालाई अस्पतालको इतिहासमै पहिलोपटक दुई पिन्ट!-->!-->!-->…