समाचारको विधा

प्रदेश

विमान दुर्घटनामा निधन भएका पत्रकारद्वयको ‘स्मृति दर्पण’

पोखरा, । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको

जलजलाको लोप्रेमा लाटोकोसेरो उत्सवको तयारी

बेनी, । पर्वतको जलजला गाँउपालिका—५ लेखफाँट लोप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव– २०८० हुने भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत

भिरबाट लडेर ढाड भाचिएकी रसिला परियारको उपचारका लागि सहयोग

पोखरा, । भिरबाट लडेर ढाड भाँचिएपछि थलिएकी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतकी रसिला परियारको उपचारका लागि आइतबार आर्थिक सहयोग गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल क्रोसियामा रहेका आषिस परियार (झिल्के) र जलजला गाउँपालिका–७

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको तयारी

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने

थासाङको ताल र गुुफा नयाँ गन्तब्य

म्याग्दी,  ।  उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र

मुस्ताङका स्याउ कृषकलाई रु. ३८ लाख अनुदान

जोमसोम, मुस्ताङका स्याउ कृषकहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ३८ लाख भन्दा बढी अनुदान पाउने भएका छन् । स्याउको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यालय मुस्ताङले

म्याग्दीका शिक्षकहरु प्रदेश स्तरीय नृत्य प्रतियोगितामा दोस्रो

पोखरा, । म्याग्दीका शिक्षकहरुले शनिबार पोखरामा भएको प्रदेश स्तरीय शिक्षकहरुबीचको नृत्य प्रतियोगितामा दृतीय स्थान हाँसिल गरेका छन् । म्याग्दी जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएका अन्नपूर्ण गाउँपालिका–५ को शिख माविका शिक्षकहरु प्रदेश

स्थानीय तहका कर्मचारीसँग सम्बन्धीत ऐन कार्यान्वयन नभएको गुुनासो

पोखरा, । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय सेवा गठन तथा सञ्चालन ऐन र नियमावलीको प्रभावकारी कार्यान्वयन हुुन सकेको छैन् । ऐन र नियमावली कार्यान्वयन नुहँदा दुुर्गम क्षेत्रका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले मर्कामा परेको गुुनासो गरेका

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजना कार्यान्वयन

बेनी, । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका

योजना र बजेट कार्यान्वयनमा सुुधार गर्छौ ः मन्त्री जुुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले चालुु आर्थिक वर्षका योजना र बजेट कार्यान्वयनमा सुधार हुुने दावी गर्नुुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा गण्डकी