समाचारको विधा

प्रदेश

जलजलाका जेष्ठ नागरिकलाई पञ्चकोट तिर्थयात्रा

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जेष्ठ नागरिकलाई बागलुङ नगरपालिका ६ मा रहेको धार्मिक स्थल पञ्चकोटमा तिर्थयात्रा गराइने भएको छ । पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क

१०९ जना कन्याबाट ब्रह्माण्डीय महायज्ञ उद्घाटन

बागलुङ — बागलुङ नगरपालिका–६ पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष मुनिका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरेका हुन् । यस्तो महायज्ञ अहिलेसम्म कतैपनि नभएको

अभ्यास गरेका स्थानीय तहमा जलजलाका जनप्रतिनिधिको भ्रमण

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुले असल अभ्यास गरेका विभिन्न स्थानीय तहहरुको भ्रमण गरेका छन् । तीन वटा टोलीले आइतबार र सोमबार ६ वटा स्थानीय तहले विभिन्न विषयमा गरेका असल अभ्यासनको अनुगमन गरेका हुन् । गाउँपालिकाका

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

म्याग्दी, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ। सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ किन ?

सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी फागुन ९ देखि २३ गतेसम्म पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकीको पावन तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित

पञ्चकोटमा फरक किसिमको बह्माडीय महायज्ञको तयारी पुरा

पञ्चकोट, बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा फागुन ९ गतेदेखि शुरु हुने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी पुरा भएको छ । १५ दिनसम्म विश्वकै ठुलो र फरक किसिमको महायज्ञ पहिलो पटक हुन लागेको आयोजकले दावी गरेका छन् । महायज्ञ मुल आयोजक

डिभिजन वन कार्यालय म्याग्दी लगातार दोस्रो वर्ष उत्कृष्ट

बेनी, । गण्डकी प्रदेश सरकार अन्तरगत म्याग्दीमा रहेका मध्य डिभिजन वन कार्यालय लगातार दोस्रो पटक उत्कृष्ट कार्यालय घोषणा भएको छ । गण्डकी प्रदेश सरकारको छैटौ स्थापना दिवसको अवसर पारेर मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयले शुक्रबार

जलजला–४ को नयाँ वडा कार्यालयबाट सेवा शुरु

बेनी, । जलजला गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले बिहिबारदेखि नयाँ भवनबाट सेवा शुरु गरेको छ । फट्के ढुङ्गामा निर्माण भएको नयाँ भवनबाट औपचारिक रुपमा सेवा शुरु गरिएको हो । वडा अध्यक्ष भरत क्षेत्रीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न सहज

गण्डकीमा शुक्रबार सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशमा यही फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ । कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण

मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण भएको छ । स्थानीयबासी र ताल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे