समाचारको विधा

प्रदेश

सिचाई मन्त्रालयको उच्च स्तरीय टोलीद्धारा म्याग्दीका योजना अनुगमन

बेनी ः गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्रालयको उच्च स्तरीय टोलीले मंगलबार म्याग्दीमा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ । उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, मन्त्रालयका सचिव डा.

मल्लाजमा अस्पताल भवन निर्माण

बेनी,। पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० शैया क्षमताको अस्पताल भवन निर्माण भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो । संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ कार्यक्रम अन्तर्गत

हिउँ चितुवा गाउँ पस्न थाले

निरज थकालीजोमसोम, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका नविनकुमार गुरुङ (नाम्गेल )को च्याङग्राको खोरमा गए रात्ति बिहिबार साढे १० बजे हिउँ चितुवा पसेको थियो । उक्त हिउँ चितुवाले चार वटा च्याङ्गग्रा मारेको स्थानिय तेजमान

च्याङग्राको खोरमा पसेको हिउँचितुवा नियन्त्रणमा

जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका नविनकुमार गुरुङको च्याङग्राको खोरमा पसेको हिउँ चितुवा नियन्त्रणमा लिइएको छ । बिहिबार राती साढे दश बजे खोरमा पसेको चितुवालाई इलाका प्रहरी कार्यालय छुसाङबाट खटिएको प्रहरी र

म्याग्दीका असिना पिडित कृषकलाई राहत उपलब्ध गराउन सांसद भण्डारीको माग

बेनी, । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले असिना पिडित कृषकहरुलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ । प्रदेशसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले गत असोजमा बेनी नगरपालिका–२

म्याग्दीका योजनाहरुमा बजेट अभाव र फापरखेतमा बेलिब्रिज जडानमा भएको ढिलाईका विषयमा सांसद…

बेनी, । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बजेट अभावका कारण म्याग्दीका सडक आयोजनाहरु निर्माण रोकिएको र बेनी – दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडानका लागि भएको निर्णय कार्यान्वयनको

खत्रीलाई त्रिभुवन–अनिल स्मृति पत्रकारिता पुरस्कार

पोखरा, । म्याग्दीका पत्रकार कमल खत्रीलाई त्रिभुवन–अनिल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पोखरामा सोमबार भएको तेस्रो अधिवेशनको उद्घाटनका अवसरमा खत्री र गोरखाका अस्मिता सिम्खडालाई

धौलागिरि अधिकृत बिक्रेता संघ

बेनी, । धौलागिरी अधिकृत विक्रेता संघको दशौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार बागलुङमा सम्पन्न भएको छ । अधिवेशनले बेनीका राजनकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ

म्याग्दीका युवा व्यवसायी अमितको पोखरामा क्लव

पोखरा, । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा क्लव सञ्चालनमा ल्याउनुभएको छ । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १६ र १७ नम्बर रोडको बिचमा अपोजिततर्फ लेभल्स

माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क मञ्चको सम्मेलन

पोखरा । नेकपा (माओवादी केन्द्र)को म्याग्दी–पोखरा सम्पर्क मञ्चको पहिलो सम्मेलन शुक्रबार पोखरामा सम्पन्न भएको छ । पोखरामा बसोबास गर्ने म्याग्दी घर भएका नेकपा माओवादी केन्द्रमा निकटहरु आवद्ध मञ्चको सम्मेलनबाट लोकनाथ भट्टराईको अध्यक्षतामा